सरकारले कर्मचारीको तलब नबढाईकन भत्ता एक हजार रुपैयाँ बढाएको छ । हाल एक हजार रुपैयाँ भत्ता दिइरहेकोमा अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा बजेट पढ्दै भत्ता २ हजार रुपैयाँ पु¥याएको घोषणा गरेका हुन् । त्यसैगरि पोशाक भत्ता दुई हजार ५ सय रुपैयाँले बढाएर १० हजार रुपैयाा पु¥याएको छ । तलब वृद्धिका लागि अध्ययन समिति गठन गर्ने घोषणा खतिवडाले गरेका छन् । सो समितिले दिएको प्रतिवेदनका आधारमा तलब समायोजन हुनेछ ।