एक हजार सीसीभन्दा बढी क्षमताका सवारीसाधनलाई अन्तःशुल्क वृद्धि

सरकारले सवारी क्षमताअनुसारको अन्तःशुल्क निर्धारण गर्ने भएको छ । एक हजारसीसी क्षमता भएका सवारीका लागी अन्तःशुल्क वृद्धि गरेको छ ।