सीअारअार ४ प्रतिशत मात्रै

सीअारअार ४ प्रतिशतमा सीमित ।

नेपाल राष्ट्रबैङ्कले सिअारअार घटाएकाे छ । यस अघि ६ प्रतिशत रहेकाे  सिअारअार अहिले ४ प्रतिशतमा झारिएकाे नेपाल राष्ट्रबैङ्कका गभर्नर चिरन्जीवी नेपालले जानकारी  दिए ।