राष्ट्रबैङ्कले सीआरआर कर्जाको सीमा ४ प्रतिशतमा झारेको छ । यसअघि ६ प्रतिशत थियो । त्यसैगरी, ओभरड्राफ्ट कर्जाको सीमा ५० लाखमा ल्याएको छ । यसअघि ७५ लाख थियो । राष्ट्रबैङ्कले संस्थागत डिपोजिटलाई २० बाट १५ प्रतिशतमा ल्याएको छ ।
नेपाल राष्ट्रबैङ्कले सिआरआर र ओभरड्राफ्ट कर्जाको सीमा घटाएको छ । राष्ट्रबैङ्कले बुधबार ल्याएको मौद्रिक नीतिमा सिआरआर र ओभरड्रफ्ट कर्जाको सीमा घटाएको छ । त्यसैगरी, संस्थागत डिपोजिटको सीमा पनि घटाएको छ ।
राष्ट्रबैङ्कले सिआरआर कर्जाको सीमा ४ प्रतिशतमा झारेको छ । यसअघि ६ प्रतिशत रहेको थियो । त्यसैगरी, ओभरड्राफ्ट कर्जाको सीमा ५० लाखमा ल्याएको छ । यसअघि ७५ लाख रहेको थियो । राष्ट्रबैङ्कले संस्थागत डिपोजिटलाई २० बाट १५ प्रतिशतमा ल्याइएको छ ।