अझै तीन वाणिज्य बैङ्कले पुर्याएनन् ८ अर्ब चुक्ता पुँजी

२८ अाेटा वाणिज्य बैङ्कमध्ये २५ अाेटाले तोकिएको चुक्ता पुँजी ८ अर्ब पुर्याइसकेका छन् । २०७५ असार मसान्तसम्ममा दुर्इ अाेटा वाणिज्य बैङ्कह चुक्ता पुँजी पुर्याउने प्रक्रियामा छन् भने एउटा वाणिज्य बैङ्कको चुक्ता पुँजी तोकिए बमोजिम नपुग्ने देखिन्छ ।

२०७२/७३ को मौद्रिक नीतिमा सम्पूर्ण वाणिज्य बैङ्कले ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पु¥याउनै पर्ने बाध्यकारी अवस्था ल्याएपनि अझै तीन ओटा बैङ्कले पु¥याएका छैनन् ।
२८ वटा वाणिज्य बैंकहरुमध्ये २५ वटाले तोकिएको चुक्ता पुँजी रु. ८ अर्ब पु¥याइसकेका छन् । २०७५ असार मसान्तसम्ममा २ वटा वाणिज्य बैंकहरु चुक्ता पुँजी पु¥याउने प्रक्रियामा छन् भने एउटा वाणिज्य बैंकको चुक्ता पुँजी तोकिए बमोजिम नपुग्ने देखिन्छ । २०७५ जेठ मसान्तसम्ममा २८ वटा वाणिज्य बैंकहरुको कुल चुक्ता पुँजी रु. २२७ अर्ब ८९ करोड पुगेको छ ।

https://capitalnepal.com/wp-content/uploads/2018/07/Monetary_Policy_in_Nepali-2075-76_Full_Text-new.pdf