विश्व कप तथा अतिरिक्त १० मिलियन डलरका लागि आज फ्रान्स र क्रोएसिया भिड्दै

हालै २००६ को विश्व कप जित्ने टिमले रनर–अपभन्दा २ मिलियन डलर मात्र बढी (१८ का विरुद्ध २० मिलियन) पाएको थियो । त्यसपछि, विजेता टिमको पुरस्कार लगभग दोब्बर भएको छ भने दोस्रो दूसरे स्थानमा रहने देशको पुरस्कार ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

विश्वको सबैभन्दा ठूलो फुटबल उपाधि झनै कौतुहल तथा अत्याकर्षक बन्दैछ । किनकि फिफाले यस वर्ष फ्रान्स र क्रोएसियाबीच खेलिने खेलमा विजेता टिमलाई ३८ मिलियन अर्थात्, रनर–अपभन्दा १० मिलियन डलर बढी धनराशी दिनेछ ।

हालै २००६ को विश्व कप जित्ने टिमले रनर–अपभन्दा २ मिलियन डलर मात्र बढी (१८ का विरुद्ध २० मिलियन) पाएको थियो । त्यसपछि, विजेता टिमको पुरस्कार लगभग दोब्बर भएको छ भने दोस्रो दूसरे स्थानमा रहने देशको पुरस्कार ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

यसै बीच, इङ्गल्यान्ड र बेल्जियमबीच हुने तेस्रो स्थानको खेलमा विजेता टिमले अतिरिक्त २ मिलियन डलर घर लिएर जान्छ ।
बिजनेस इनसाइडरमा सामन्था ली