अहिलेसम्म सिष्टमलाई सञ्चालनमा ल्याउन कुनै पहल भएकाे छैन ।
नेपालकाे एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे सम्पूर्ण सिष्टम डाउन भएकाे छ । दिउसाे दुई बजेदेखि एयरपोर्टकाे सम्पूर्ण सिष्टम डाउन भएकाे छ ।
स्राेतका अनुसार अाज 60 प्रतिशत जहाजलाई अन्यत्र डाईभर्ट गरिएकाे छ ।