च्याउ खेतीले बिर्सायो विदेशको पीडा

शुरुमा १२० पोकाबाट च्याउखेती शुरु गरेका उनले उत्पादन राम्रो भएपछि च्याउ खेतीमै रमाएका छन । उनले दुई वर्षअघि एसियाली विकास बैंकबाट २९ लाख ६४ हजार आर्थिक सहयोग पाए ।  “लक्ष्मी बैंकबाट रु ३५ लाख ऋण लिएँ”, उनले भने, “यसले च्याउखेती विस्तारमा सहयोग पुगेको छ ।”