no-image

म्याङलुङ नगरपालिका–३ बस्ने ती बालिकालाई मङ्गलबार राति जबर्जस्ती करणी गरेको अभियोगमा सोही ठाउँमा बस्ने २३ वर्षीय सन्तोष लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।

तेह्रथुममा १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

म्याङलुङ नगरपालिका–३ बस्ने ती बालिकालाई मङ्गलबार राति जबर्जस्ती करणी गरेको अभियोगमा सोही ठाउँमा बस्ने २३ वर्षीय सन्तोष लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।

पीडित बालिकाका आफन्तले दिएको उजुरीका आधारमा प्रहरीले लिम्बूलाई बुधबार दिउँसो पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।