
चन्द्रागिरी नगरपालिका–१३ नैकापस्थित ठकुरी गाउँ बस्ने मकवानपुर थाहा नगरपालिका–१ का २६ वर्षीय राम तामाङको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु प्रहरीले जनाएको छ ।
काठमाडौंको चन्द्रागिरीमा घर बनाउँदै गरेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।
चन्द्रागिरी नगरपालिका–१३ नैकापस्थित ठकुरी गाउँ बस्ने मकवानपुर थाहा नगरपालिका–१ का २६ वर्षीय राम तामाङको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु प्रहरीले जनाएको छ ।
सोही ठाउँस्थित निर्माणाधीन घरमा काम गर्ने क्रममा हाइटेन्सन तारमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।