no-image

महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले शनिबार रातिमनोहरा नगरपालिका–९ सनसिटी पार्टी प्यालेसनजिकै रहेको एक जुवा खालबाट काभ्रेका दिनेश राज गिरीसहित ११ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

काठमाडौं : काठमाडौंको काँडाघारीबाट प्रहरीले ११ जनालाई जुवा खालबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले शनिबार रातिमनोहरा नगरपालिका–९ सनसिटी पार्टी प्यालेसनजिकै रहेको एक जुवा खालबाट काभ्रेका दिनेश राज गिरीसहित ११ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त जुवाखालबाट १ लाख १५ हजार ४ सय ४० रुपैयाँ बरामद गरेको जनाएको छ । पक्राउ परेका ११ जनालाई युवा ऐनअनुसार कारबाहीको तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।