
नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई नेकपा क्रान्तिकारी माओवादीका जनवर्गीय सङ्गठन क्रान्तिकारी युवा लिगले कालोमोसो लगाएका छन् ।
काठमाडौं : नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई नेकपा क्रान्तिकारी माओवादीका जनवर्गीय सङ्गठन क्रान्तिकारी युवा लिगले कालोमोसो लगाएका छन् ।
नेपाल वायुसेवा निगमले खरिद गरेको दुईटा वाइडबडीमा भ्रष्टाचार गरेको आरोप लागिरहेका बेला माओवादीका जनवर्गीय सङ्गठन क्रान्तिकारी युवा लिगले कालोमोसो लगाएका हुन् ।