no-image

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट युवा सङ्गठनको सचिवालय सदस्य ३७ वर्षीय सुरेश तामाङलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी धीरजप्रताव सिंहले जानकारी दिए ।

काठमाडौं : नेपाल वायुसेवा निगम (एनएसी)का महाप्रबन्धक सुगतरत्न कंसाकारलाई मोसो दल्ने एक युवक पक्राउ परेका छन् ।

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट युवा सङ्गठनको सचिवालय सदस्य ३७ वर्षीय सुरेश तामाङलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी धीरजप्रताव सिंहले जानकारी दिए ।

एनएसीले भित्र्याएका दुई ओटा वाइडबडी जहाजमा भ्रष्टाचार गरेको आरोप लागेका कंसाकारलाई गत शुक्रबार युवा लिगका कार्यकर्ताहरुले कंसाकारको कार्यकक्षमा पुगेर मोसो दलेका थिए ।