सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार बुधबार प्रधानसेनापति थापा र बेलायती मेजर जनरल क्याप्सबीच सैनिक मुख्यालय जङ्गी अड्डामा भेटवार्ता भएको हो ।
काठमाडौं । बेलायती सेनाका मेजर जनरल डनकन क्याप्सले प्रधानसेनापति पूर्णचन्द्र थापासँग शिष्टाचार भेट गरेका छन् ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार बुधबार प्रधानसेनापति थापा र बेलायती मेजर जनरल क्याप्सबीच सैनिक मुख्यालय जङ्गी अड्डामा भेटवार्ता भएको हो ।
भेटवार्तामा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।