विशेष सुचनाको आधारमा प्रहरी चौकी मग्माबाट खटिएको प्रहरी टोलीले खत्रीलाई बुधबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
काठमाडौं ।प्रहरीले पश्चिम रुकुमको बाफीकोटबाट १५ किलो चरेश सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय जयराम खत्री रहेका छन् ।
विशेष सुचनाको आधारमा प्रहरी चौकी मग्माबाट खटिएको प्रहरी टोलीले खत्रीलाई बुधबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
चरेश सहित पक्राउ परेका खत्रीलाई प्रहरी हिरासतमा राति आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।