सुदूरपश्चिमवासी साेध्छन्, ‘अझै कति वर्ष लाग्छ पश्चिम सेती बन्न ?

आयोजनामा चिनियाँ कम्पनीको ७५ प्रतिशत र प्राधिकरणको २५ प्रतिशत शेयर रहने व्यवस्था गरिएको छ । पछिल्लोपटक चिनियाँ पक्षले आयोजना बहुउद्देश्यीय बनाउनुपर्ने र विद्युत् खरिद दरमा पुनरावलोकन गर्नुपर्ने बताउँदै आएको छ । आयोजनाको अनुमाति कुल लागत रु एक खर्ब ६२ अर्ब बराबर रहेको छ ।