शिवरात्रिका दिन सवारी लिएर यी ठाउँ नजानुहोस्

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार यी स्थानमा सवारी साधन चलाउन पाइनेछैन । यी सवारी रुड भएर चल्ने सवारी साधन यताबाट चल्नेछन् । त्यसैगरी पशुपति दर्शन गर्न आउनेहरुका लागि र्पार्किङको पनि व्यवस्था छ ।

काठमाडौं । शिवरात्रिमा पशुपति दर्शन गर्न आउनेहरुलाई मध्यनजर राख्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सो क्षेत्रको ट्राफिक व्यवस्थापनबारे योजना बनाएको छ ।