काग्रेस पार्टी कार्यालयमा भेटिएको शंकास्पद बस्तु र त्रिवेणी गाउँपालिकाको कार्यालयनजिकै फेला परेको सकेट बम डिस्पोज गर्ने तयारी भइरहेको रोल्पा प्रहरी प्रमुख डीएसपी दीपक खड्काले जानकारी दिए ।
काठमाडौं । रोल्पामा नेपाली काङ्ग्रेस जिल्ला पार्टी कार्यालयमा शंकास्पद बस्तु र रोल्पाकै त्रिवेणी गाउँपालिकाको कार्यालयनजिकै दुई ओटा सकेट बम फेला परेका छन् ।
काग्रेस पार्टी कार्यालयमा भेटिएको शंकास्पद बस्तु र त्रिवेणी गाउँपालिकाको कार्यालयनजिकै फेला परेको सकेट बम डिस्पोज गर्ने तयारी भइरहेको रोल्पा प्रहरी प्रमुख डीएसपी दीपक खड्काले जानकारी दिए ।
बम नेत्रविक्रम चन्द बिप्लवको पार्टीले राखेको हुनसक्ने प्रहरी अनुमान छ ।