बिहीबार बन्दीप्रत्यक्षीकरणकाे रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले छोड्न आदेश दिएको हो ।
काठमाडाैं । स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ ।
बिहीबार बन्दीप्रत्यक्षीकरणकाे रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले छोड्न आदेश दिएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले छोड्ने आदेश दिएको हो । जिल्ला अदालत रौतहटले पूर्पक्षका लागि थुनामा पठाएको थियो ।