देश विकास र समृद्धिको बाधक बन्दहडतालको विकल्प राजनीतिक पार्टीहरुले खोज्नु उनीहरुको भनाइ छ । पार्टीहरुलाई विकासमा बाधा नपुग्ने गरी शान्तिपूर्ण सङ्घर्ष गर्न र सरकारले सबैको माग वार्ता र संवादमार्फत निकास निकाल्नुपर्ने उनीहरुले बताए ।
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ को बन्दको विरोधमा पोखरामा युवाहरुले प्रदर्शनी गरेका छन् । विवेकशील साझा पार्टीमा आबद्ध युवाले पोखराको पृथ्वीचोकमा ‘बन्दले देश बन्दैन’, ‘बन्दको विकल्प खोजौं’, ‘नेपाल खुला छ’लगायतका प्लेकार्डसहित राष्ट्रिय झण्डा लिएर प्रर्दशन गरेका छन् ।