सुनको मूल्यमा ६ सय घट्यो

अघिल्लो दिन प्रतितोला ५७ हजार ८ सय रुपैयाँ रहेको रहेको सुनको मुल्य आइतबार घटेको हो । आइतबार छापावाला सुनको मुल्य ५७ हजार २ सय कायम भएको छ ।

नेपाली बजारमा सुन र चाँदीको मूल्य प्रतितोलामा दैनिक घटबढ भइरहेको छ । सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । अघिल्लो दिन प्रतितोला ५७ हजार ८ सय रुपैयाँ रहेको रहेको सुनको मुल्य आइतबार घटेको हो । आइतबार छापावाला सुनको मुल्य ५७ हजार २ सय कायम भएको छ ।