पोखरा विश्वविद्यालयको शुल्कलाई लिएर नेविसंघले काठमाडौंको पुरानो बानेश्वरमा रहेको एपेक्स कलेज, राजधानी कलेज र एसएम कलेज तोडफोड गरेको छ ।
काठमाडौं । काठमाडौंका विभिन्न तीन ओटा कलेज तोडफोड गर्ने नेपाल विद्यार्थी संघका १५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरा विश्वविद्यालयको शुल्कलाई लिएर नेविसंघले काठमाडौंको पुरानो बानेश्वरमा रहेको एपेक्स कलेज, राजधानी कलेज र एसएम कलेज तोडफोड गरेको छ ।
कलेज तोडफोडमा संलग्न नेविसंघका १५ जना कार्यकर्तालाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीले जानकारी दिएको छ ।