ओखलढुङ्गामा जिप दुर्घटना, ६ जनाको मृत्यु

ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–६ डढुवा खोलामा बा १६ च २२०७ नम्बरको स्कार्पियो जिप दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौं । ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिकामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–६ डढुवा खोलामा बा १६ च २२०७ नम्बरको स्कार्पियो जिप दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।