नेपाल प्रहरी अस्पतालको चिकित्सक र थप उद्धारको लागी केन्द्रबाट प्रहरी टोली बारा र पर्सामा प्रस्थान गरेको प्रहरी महानिरीक्षक सचिवालयका एसएसपी उमेशराज जोसीले जानकारी दिए ।
बारा र पर्सामा हावाहुरीमा परि घाईते हुनेहरुको थप उपचार र उद्धार गर्न प्रहरीको डाक्टर सहितको टोली त्यस तर्फ प्रस्थान गरेको छ ।
नेपाल प्रहरी अस्पतालको चिकित्सक र थप उद्धारको लागी केन्द्रबाट प्रहरी टोली बारा र पर्सामा प्रस्थान गरेको प्रहरी महानिरीक्षक सचिवालयका एसएसपी उमेशराज जोसीले जानकारी दिए ।
उनका अनुसार आवश्यक सामाग्री सहित प्रहरी टोली बिहानै क्षेतिगस्त स्थानमा प्रस्थान गरेको छ ।
घटनाको थप उद्धार र घाईतेहरुको उपचामार स्थानीय प्रहरी, नेपाल आर्मी,सशस्त्र प्रहरी, रेडक्रस लगाएतका सस्थाहरु खटिएको २ नम्बर प्रहरी प्रमुख डीआईजी हरी पालले जानकारी दिए ।