आवश्यक राहत र उद्धारका लागि केही सहयोगीसहित पुन आइतबार राति नै त्यस क्षेत्रमा पुगेका थिए ।
काठमाडौं । आइतबार साँझ बारा र पर्सामा हावा र हुरीबाट ज्यान गुमाउने र घाइतेको उद्धारका लागि उपराष्ट्रपति पुत्र दिपेश पुन प्रकोप क्षेत्रमा पुगेका छन् ।
आवश्यक राहत र उद्धारका लागि केही सहयोगीसहित पुन आइतबार राति नै त्यस क्षेत्रमा पुगेका थिए ।
सोमबार बिहानैदेखि पुनको टोलीले घाइतेको उद्धारमा जुटेको छ ।