मङ्गलबार प्रकोप क्षेत्रको निरीक्षणमा निस्केका प्रचण्डले बारा र पर्साका हावाहुरी पीडित परिवारलाई ५ लाखका दरले राहत दिने घोषणा गरेका हुन् ।
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारा÷पर्सा हावाहुरीबाट पीडितलाई प्रतिपरिवार ५ लाख राहत दिने घोषणा गरेका छन् ।
मङ्गलबार प्रकोप क्षेत्रको निरीक्षणमा निस्केका प्रचण्डले बारा र पर्साका हावाहुरी पीडित परिवारलाई ५ लाखका दरले राहत दिने घोषणा गरेका हुन् ।
हावाहुरीबाट घाइते भएकालाई समेत प्रचण्डले विभिन्न अस्पताल पुगेर भेटेका छन् ।
बारा–पर्साको दैवी विपत्तिमा सबैले सहयोग गर्न समेत प्रचण्डले आग्रह गरेका छन् ।