मन्त्रिपरिषदको बैठकले युनाइटेड सिमेन्टलाई धादिङ धुनेबेसीमा रहेको ०. १७ हेक्टर वन प्रयोग गर्न दिने निर्णय गरेको छ ।
काठमाडौं । मन्त्रिपरिषदको बैठकले युनाइटेड सिमेन्टलाई धादिङ धुनेबेसीमा रहेको ०. १७ हेक्टर वन प्रयोग गर्न दिने निर्णय गरेको छ ।
युनाइटेड सिमेन्टको कारखाना जानका लागि आवश्यक पर्ने वनक्षेत्र प्रयोग गर्न दिने निर्णय भएको सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।