त्रिभुवन विमानस्थलमा ठुलो परिमाणमा सुन वरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठुलो परिमाणमा सुन वरामद भएको छ । थाइ एयरवेजबाट आएको सो सुन प्रहरीले बरामद गरी अनुसन्धान गरिरहेको छ । ५ जना भारतीय नागरिकबाट ६ किलो सुन बरामद भएको प्रहरीले जनाएको छ ।विस्तृत विवरण आउन बाँकी