घरमाथि रहेको कम्युटर सेन्टरको सोफामुनि सकेट बम फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होवीन्द्र बोगटीले पुष्टि गरे। सोफा मुनि सकेट बम भेटिएको हो। हामी डिस्पोजका लागि तयारी गरिरहेका छौं।
काठमाडौं । वसुन्धराको ओसिस क्याफेसँगै जोडिएको घरमा सकेट बम फेला परेको छ । घरमाथि रहेको कम्युटर सेन्टरको सोफामुनि सकेट बम फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होवीन्द्र बोगटीले पुष्टि गरे। सोफा मुनि सकेट बम भेटिएको हो। हामी डिस्पोजका लागि तयारी गरिरहेका छौं।
बम कसरी त्यहाँ पुग्यो भन्ने खुल्न सकेको छैन । नेपाल प्रहरीको टोलीले बम डिस्फोज गर्न नसक्ने देखिएपछि नेपाली सेनाको टोली झिकाएको डीएसपी बोगटीले जानकारी दिए ।