लारीले ठमेलबाट नेदरल्यान्ड पठाएको पार्सलभित्र जर्मनीको फ्रयाङ्कफर्टमा लागूऔषध भेटिएपछि उनी फरार थिए । मस्कुर लारी नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा थिए ।
एभरेष्ट होटलका सञ्चालक मस्कुर अहमद लारीलाई महानगरीय प्रहरी परिसर, टेकुको टोलीले काठमाडौंको महाराजगन्जबाट पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका प्रमुख एआईजी जयबहादुर चन्दले जानकारी दिए।
लारीले ठमेलबाट नेदरल्यान्ड पठाएको पार्सलभित्र जर्मनीको फ्रयाङ्कफर्टमा लागूऔषध भेटिएपछि उनी फरार थिए । मस्कुर लारी नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा थिए । उनले केही दिनअघि मात्रै सर्वोच्च अदालतबाट एभरेष्ट होटेलको स्वामित्वसम्बन्धी मुद्दा जितेका थिए ।
एभरेष्ट होटेल २०७२ को भूकम्पपछि बन्द छ ।