यसरी भयो लुक्लामा विमान दुर्घटना (फोटोफिचर)

सोलुखुम्बुको लुक्लामा समिट एयरको विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य तीन जना गम्भीर घाइते भएका छन् ।

काठमाडौं । सोलुखुम्बुको लुक्लामा समिट एयरको विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य तीन जना गम्भीर घाइते भएका छन् । विमान दुर्घटनाका केही तस्बिरहरु ।