काठमाडौंबाट मनकामना जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
काठमाडौं । काठमाडौंबाट मनकामना जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
आइतबार बिहान धादिङको रोराङमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा विस्तृत विवरण आउन बाँकी नै छ ।