प्रदेश तहमा पहिलो पटक जीडीपी गणना, अर्थतन्त्रको आकार ४ खर्ब बढ्यो

सातै ओटा प्रदेशमा जीडीपी गणना हुने भएको तथ्याङ्कले विभागले जनाएको छ ।

काठमाडौं । प्रदेश तहमा पहिलो पटक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) गणना भएको छ । सातै ओटा प्रदेशमा जीडीपी गणना हुने भएको तथ्याङ्क विभागले जनाएको छ ।

अर्थतन्त्रको आकार ४ खर्बले बढेको छ । तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रगति प्रतिवेदनअनुसार अर्थतन्त्रको आकार बढेको हो । आर्थिक वृद्धिदर ६.८ रहेको विभागले जनाएको छ । हेर्नुस्, तथ्याङ्क

प्रतिव्यक्ति आम्दानी एक हजार ४७ रूपैयाँ पुगेकाे प्रतिवेदनले देखाएकाे छ ।