मूलपानीमा सात जुवाडे पक्राउ

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले शनिवार राति कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ तिवारी टोलस्थित प्रेम तिवारीको १ तले घरमा डेरा गरी सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ८ घर ५४ वर्षीय रेन्जेन दोङसहित सात जनालाई नियन्त्रणमा लिएको हो ।

काठमाडाैं । काठमाडाैंकाे मूलपानीमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले शनिवार राति कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ तिवारी टोलस्थित प्रेम तिवारीको १ तले घरमा डेरा गरी सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ८ घर ५४ वर्षीय रेन्जेन दोङसहित सात जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरूबाट प्रहरीले एक लाख सोह्र हजार आठ सय पन्ध्र रुपैयाँसमेत बरामद गरेको छ ।