उत्साहजनक आर्थिक वृद्धि, २ अंकका लागि आधार तय :राष्ट्रपति  भण्डारी

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदबाट सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले वृद्धिका कारण राष्ट्रिय वचत २७ प्रतिशत वृद्धि भई पुँजी निर्माणको आधार तयार बताएकी छिन् ।

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनपछि उत्साहजनक आर्थिक वृद्धि भएको बताएकी छिन् । ७ प्रतिशत आर्थिक वृद्धिले दोहरो अंकको आधार तयार पारेको बताएकी हुन् ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदबाट सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले वृद्धिका कारण राष्ट्रिय वचत २७ प्रतिशत वृद्धि भई पुँजी निर्माणको आधार तयार बताएकी छिन् ।

लगानी सम्मेलनबाट नेपाल लगानीको गन्तव्य बनेको, अनावश्क खर्च कटौती गरी मितव्ययिता गरिएको उनले जानकारी गराइन ।

नदीमा स्टीमर चल्न थालेको, जाहाज आउने रेल चल्ने वातावरण बनेको आफनो स्टेलाइटमार्फत सूचना प्राप्त हुने अवस्था बनेको बनाउदै उनले भनिन् हामी विकास गर्न सक्छौ भन्ने आत्मविश्वास बढेको छ ।