व्यवसाय दर्ता प्रक्रिया सहज बनाइने

सरकारले व्यवसाय दर्ता सहज बनाइने भएकाे छ । राष्ट्रपति विद्यादेवि भन्डारीले अार्थिक वर्ष २०७६/०७७ काे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै व्यवसाय दर्तालाइ सहज बनाइने बताएकी हुन् । देश अार्थिक विकासमा अघि बढेकाले दर्तालाइ थप सहज बनाउन लागिएकाे बताइन ।