सरकारले सिमेन्टलाइ प्रमुख निर्यातयाेग्य बस्तुकाे रूपमा विकास गरिने भएकाे छ । सरकारले संरक्षण र प्रवर्द्धन गरेकाे सिमेन्टलाइ निर्यातयाेग्य बस्तुकाे रूपमा विकास गरिने भएकाे हाे । राष्ट्रपति विद्यादेवि भन्डारीले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सिमेन्टलाइ विशेष प्रथामिकता दिएकाे बताइन ।