विपन्नलाई सहयोग गर्दै ‘कतार च्यारिटी’

पछिल्लो एक वर्षमै उक्त संस्थाले सीप विकाससँगै आयआर्जनका कार्यक्रम सयौँ गरीब तथा विपन्न समुदायलाई समेटेर कार्यक्रम सञ्चालन गरेको छ ।