नगरपालिकाले दीर्घरोगीलाई उपचार खर्च दिने

नगरपालिकामा रहेका मुटुरोगी, अर्बुद, मिर्गौलालगायत रोगबाट पीडितलाई वार्षिक एक पटकमा २५ हजार उपचार खर्च उपलब्ध गराउने नीति ल्याइएको हो ।