किशोरीलाई महिनावारी सुरक्षा र प्याड बनाउने तालिम

महिलालाई महिनावारीको समयमा सुरक्षित राख्नका लागि पहिलो पटक उक्त गाउँपालिकाको वडा नं ५ मा रहेको महाबौद्ध माध्यामिक विद्यालयमा अध्यायनरत माविस्तरका किशोरी र अन्य किशोरीलाई महिनावारीमा सुरक्षित रहन र प्याड बनाउने तालिम दिएको स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले जानकारी दिए ।