अपराधमा संलग्न १६८ जना पक्राउ

विभिन्न आपराधिक क्रियाकलापमा मुद्दा दर्ता भएका र अपराधमा संलग्नता भएका व्यक्तिलाई कानुनको दायरामा ल्याई पक्राउ गरी कारबाही गरिएको हो ।