खुर्कोटबाट मन्थली जाँदै गरेको ना ८ ख ३७७० नम्बरको ट्रिपरलाई रोकी चालकलाई ओरालेर आगजी गरेको छ । आगजनीका कारण ट्रिपर जलेर ध्वस्त भएको छ ।
रामेछाप । रामेछापको मन्थली नगरपालिका–६ हात्तीटारमा नेत्रविक्रम चन्द ‘बिप्लव’ समूहले ट्रिपरमा आगजनी गरेको छ । खुर्कोटबाट मन्थली जाँदै गरेको ना ८ ख ३७७० नम्बरको ट्रिपरलाई रोकी चालकलाई ओरालेर आगजी गरेको छ । आगजनीका कारण ट्रिपर जलेर ध्वस्त भएको छ ।
बिप्लव समूहले गरेको बन्दका कारण रामेछापबाट बाहिरिने सावरी साधन पनि चल्न सकेका छनैनन् । रामेछापको लामो दूरीको सावरीसाधन पूर्णरुपमा प्रभावित भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।