माध्यमिक तहसम्म निशुल्क शिक्षा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि शिक्षा विकास जोड दिएर माध्यमिक तहसम्म निशुल्क शिक्षा प्रदान गर्ने भएको छ ।

आगामी वर्ष ७० जिल्लालाई पुर्ण साक्षर बनाउने लक्ष्य सरकारले लिएको छ ।