काठमाडौं । सरकारले मदन भण्डारी विज्ञान तथा प्राविधिक विश्व विद्यालय स्थापना गर्ने भएको छ । यसका लागि १ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी गराए ।