खानेपानीको बजेट ४३ अर्ब ४६ करोड

काठमाडौं । खानेपानी क्षेत्रका लागि सरकारले ४३ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मेलम्ची खानेपानीलगायत साना तथा ठुला आयोजनामा सरकारले यो रकम विनियोजन गरेको हो ।