यसअघि चालू आर्थिक वर्षको बजेटमा प्राकृतिक व्यक्तिको पुँजीगत लाभकर बढाएर ७.५ प्रतिशत कायम गरेका थिए ।
सरकारले दोस्रो बजारमा कारोबार गर्ने सेयरधनीले सेयर खरिद गर्दा लाग्दै आएको पुँजीगत लाभकर घटाएको छ ।
अर्थमन्त्री डा.युवराज खतिवडाले पुँजीगत लाभकर ५ प्रतिशत कायम हुने घोषणा गरेका हुन् । यसअघि चालू आर्थिक वर्षको बजेटमा प्राकृतिक व्यक्तिको पुँजीगत लाभकर बढाएर ७.५ प्रतिशत कायम गरेका थिए । त्यसमा सेयर बजारका लगानीकर्ताले आक्रोश पोखेका थिए । एक वर्षमा अर्थमन्त्री खतिवडा युटर्न भएका छन् ।