करछुट सीमा ४ लाख ५० हजारसम्म

काठमाडौं । सरकारले आयकर छुट सीमा बढाएर ४ लाख ५० हजार रुपैयाँ पुर्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा आाकर छुट सीमा बढाएको जानकारी गराएका हुन । उनले व्यक्तिगततर्फ ४ लाख र दम्पत्तिका लागि ४ लाख ५० हजार रुपैयाँ पुर्याएको बताए ।