उनको उपचारका क्रममा विहीबार बेलुकी निधन भएको हो । सोल्टी होटल नेपालमा स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका राणा सोही होटलका संस्थापक अध्यक्ष पनि हुन् ।
काठमाडौं । प्रसिद्ध व्यवसायी प्रभाकर शमशेर राणाको ८४ वर्षको उमेरमा निधन भएको छ । एक वर्षदेखि नशा सम्बन्धी रोगबाट ग्रसित राणाले अमेरिकास्थित विभिन्न अस्पतालमा उपचार गराइरहनु भएको थियो ।
उनको उपचारका क्रममा बिहीबार बेलुकी निधन भएको हो । सोल्टी होटल नेपालमा स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका राणा सोही होटलका संस्थापक अध्यक्ष पनि हुन् ।
उनका सिप्रदी ट्रेडिङ, सुर्य टोबाको, हिमाल इन्टरनेशनल पावरलगायतका सफल व्यवसायहरु रहेका छन् ।