अर्थमन्त्री युवराज खतिवडाले आइतबार आर्थिक वर्ष २०७६/७७ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव संसदमा पेस गर्ने संसद सचिवालयले जनाएको छ। छलफल तीन दिनसम्म चल्नेछ।
काठमाडौं स् आगामी आव २०७६/७७ को बजेटमाथि आइतबारदेखि संसदमा छलफल सुरु भएको छ। जेठ १५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट संघीय संसदमा पेस गरेका थिए ।
अर्थमन्त्री युवराज खतिवडाले आइतबार आर्थिक वर्ष २०७६/७७ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव संसदमा पेस गर्ने संसद सचिवालयले जनाएको छ। छलफल तीन दिनसम्म चल्नेछ।
सांसदले बजेटमाथि उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले दिनेछन्। आज बस्ने संसदीय बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुनेछ ।