आर्थिक क्षेत्र सरकारको उच्च प्राथमिकतामा

यस अवधिमा तीन दशमलव पाँच प्रतिशतको मुद्रास्फीति र चालु आवमा ७५ दशमलव ७१ प्रतिशतको चालु खाता घाटा रहेको छ । रु ९ खर्ब १७ अर्बको व्यापार घाटा छ । राजस्व लक्ष्य भेट्टाउन सकिएको छैन । राजस्व संकलनमा रु १ अर्ब ८० करोडले कमी आएको अवस्था छ । यस अवधिसम्म आइपुग्दा २१ दशमलव ५९ प्रतिशतमात्र पूँजीगत खर्च भएको छ ।